0
Shipping is calculated at checkout
Free Roll
Description
IRD को नियम अनुसार, सबै importer हरुले आफ्नो product मा IRD Sticker राख्न अनिवार्य छ।
यसलाई सजिलो बनाउनको लागि, यो printer सँग dedicated mobile app आउँछ – जसले गर्दा तपाईंले direct मोबाइलबाट पनि sticker print गर्न सक्नुहुन्छ।
अब चाहे तपाईं अफिसमा हुनुहोस् वा store मा – mobile बाटै IRD sticker print गर्नुहोस् anytime, anywhere!
✅ Comes with Mobile App for Android & iOS
✅ 1 Free Roll (Worth Rs. 750)
✅ Dual Sensor for Accurate Label Detection
✅ 160mm/sec Fast Print Speed
✅ Bluetooth Support
✅ Supports 110mm Wide Stickers
✅ Compact, Reliable & Easy to Use
अब IRD Sticker Print गर्नुहोस् phone बाटै – Smart, Fast र IRD Compliant तरिकाले!